आघात
स्वरूप
आघात
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. एक्कासि लाग्ने ठक्कर वा धक्का; प्रहार । २. चोटपटक । ३. मानसिक कष्ट वा व्यथा । ४. हत्या; वध । ५. वाक्यभित्रको खास शब्दमाथि र शब्दभित्रको खास अक्षरमाथि दिइने विशेष जोड; स्वराघात ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: