आग्री

Wiktionaryबाट

आग्री

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰ आकारिके १. ढुङ्गाको काम गर्ने कालिगड वा एक जाति; खानीबाट ढुङ्गा झिक्ने कामदार; आगरी । २. फलामखानीमा काम गर्ने मजदुर । वि॰ ३. सन्तोष नहुने; असन्तोषी ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: