आगो

Wiktionaryबाट
Jump to navigation Jump to search

आगो

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

ना॰ [सं॰ अग्नि] १. तेजपुञ्ज वा दाहक तत्त्वको दृश्यरूप; माथितिर ज्वाला उठ्ने प्रकाशक वस्तु; अग्नि । २. रिस; क्रोध । ~ पानी— ना॰ १. आगो र पानी । २. वैरभाव; शत्रुता ।

उदाहरण[सम्पादन]

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: