सामग्रीमा जानुहोस्

आगलागी

Wiktionaryबाट

नाम

आगो लाग्ने काम; आगो लागेको अवस्था

१. सोझै गएर निभाउन पाएको भए आगलागीबाट ठूलो क्षति हुँदैनथ्यो।

२. इन्दुशंकर चिनी उद्योगमा सोमबार आगलागी भएको छ।

  1. अंग्रेजी: On fire