आगन्तुक
स्वरूप
आगन्तुक
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. कतैबाट आइपुगेको; अपर्झट वा अचानक आएको (व्यक्ति) । २. एक भाषाबाट अर्को भाषामा आएको (शब्द आदि॰ । ना॰ ३. अतिथि; पाहुना । ~ दर्ता— ना॰ आगन्तुकहरू के–कति कहाँ–कहाँबाट आएका हुन् भनी लिपिबद्ध गर्ने काम । ~ पुस्तिका— ना॰ आगन्तुकहरूबारा हस्ताक्षर गरिने पुस्तिका ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: