आक्रान्त
विशेषण
वि॰ [सं॰] १. हमला गरिएको; चढाइ गरिएको । २. घेराभित्र पारिएको; घेराउ गरिएको; घेरिएको । ३. हराइएको; पराजित ।