आक्रमणकारी

Wiktionaryबाट

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

आक्रमण गर्ने व्यक्ति; जसले आक्रमण गर्छ त्यसलाई आक्रमणकारी भनिन्छ ।

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. आक्रमणकारीले त्यहाँ आक्रमण गरे ।