सामग्रीमा जानुहोस्

आक्रन्दित

Wiktionaryबाट

आक्रन्दित

विशेषण

वि॰ [सं॰] १. रोएको; विलाप गरिएको; बिलौना गरिएको । २. चिच्च्याइएको; कराइएको ।

  1. अङ्ग्रेजी: