आकृति
स्वरूप
आकृति
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. कुनै वस्तु वा व्यक्तिको स्वरूप; आकार; अनुहार । २. बान्की; बनावट । ३. मुख; चेहरा । ~ चित्र— ना॰ १. आकृति, अनुहार वा मुखको चित्रण गरिएको कलाकृति; मुहारचित्र । २. कुनै योजनाका कार्यविधिलाई चित्रका रूपमा प्रस्तुत गरिएको ढाँचा वा रूप । — मूलक वर्गीकरण— ना॰ आकृति वा रूपतत्त्वका आधारमा गरिने वर्गीकरण; त्यस्तो भाषावर्गीकरण; पदनिर्माण तथा वाक्यनिर्माण गर्ने किसिमका योगात्मक र अयोगात्मक आदि स्वरूपका आधारमा विश्वका भाषालाई विभिन्न फाँटमा छुट्ट्याउने काम ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: