आकाङ्क्षा
स्वरूप
आकाङ्क्षा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. कुनै कुराको इच्छा; अभिलाषा । २. वाक्यार्थको ज्ञानका निम्ति पछि आउने शब्दको चाहना गर्ने क्रिया । > आकाङ्क्षित— वि॰ इच्छा गरिएको; चाहिएको; अभिलषित । आकाङ्क्षी— वि॰ इच्छा गर्ने; चाहने; अभिलाषी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: