सामग्रीमा जानुहोस्

आकलन

Wiktionaryबाट

आकलन

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [सं॰] १. लिने, जम्मा गर्ने वा भेला गर्ने काम; सञ्चय गर्ने काम । २. गणना गर्ने काम; गन्ती । ३. भावी कार्यका बारेमा सोचेर गरिने कल्पना वा अनुमान । > आकलनीय— वि॰ आकलन गर्न योग्य; आकलन गर्न सुहाउँदो ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: accumulation; estimation