आउरे
स्वरूप
आउरे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [आउ + रे] आउने; आगन्तुक । — बाउरे— वि॰ निम्तो गरेर आउने र निम्ताबिना नै आउने; कामले आउने र त्यसै आउने ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: visitor