आइनु
स्वरूप
आइनु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [आउ + इ + नु] कहीँबाट आउने काम होइनु; आगमन भइनु । ~ न साइनु— ना॰ नाता–सम्बन्ध केही नभएको अवस्था; नाता न गोता । — साइनु— ना॰ नातागोता; इष्टमित्र ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: