आः

Wiktionaryबाट

आः

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ बो॰ हर्ष, आश्चर्य, झिँज्याहट, बेवास्ता, घृणा आदि बुझाउँदा प्रयोग गरिने अव्ययपद (उदा॰— आः, सानोतिनो कुरामा किन अलमलिने < आः, यसो नभन ।) ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=आः&oldid=45628" बाट अनुप्रेषित