आँप
स्वरूप

नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]चिल्लो बोक्रा, रसिलोगुदी र भित्र ठूलो कोया हुने एक प्रकारको फल
उदाहरण
[सम्पादन गर्नुहोस्]१. त्यसबोटमा पाकेको आँप लटरम्म थियो।
२. उत्पादन भएको आँप पनि सजिलै सित बिक्री हुन्छ।