आँतर
स्वरूप
आँतर
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ अन्तरे १. खेतबारी जोत्दा मेलो बढाउने क्रममा सियो डोबिएका ठाउँको बीचमा छुटेको बाँझो जग्गा । २. खेतबारी खन्ने काममा एकले अर्कालाई उछिन्ने काम ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: