आँत
स्वरूप
आँत
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ अन्त्रे १. अन्तःकरण; आशय; मनको भाव । २. आन्द्रो । ३. शरीरको भित्री भाग । ४. कुनै वस्तुको भित्री तह वा भाग ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: