आँड
स्वरूप
आँड
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [प्रा॰ आँड्डो < सं॰ अण्डे स्तनपायी जीवजन्तुको भाले लिङ्ग वा जननेन्द्रियमन्तिर वीर्यवाहिनी नाडी भएको बिफलक वा दोहोरो छालाको थैली; अण्डकोश; आँडा; आँडो । ~ मोल्नु— टु॰ कसैलाई रिझाउन तल्लोभन्दा तल्लो तहको सेवा–शुश्रूषा गर्नु । (उदा॰— फाइदा हुन्छ भन्दैमा जसको पनि आँड मोल्नु नीचता हो॰ । > आँडा— ना॰ आँड; अण्डकोष ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: