आँठो

Wiktionaryबाट

आँठो

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰ अन्त्रे १. खेतको सानो गरो वा फोगटो छुट्टिने गरी बीचमा लगाइएको आली । २. सानो फोगटो । ३. कसैका भागको खेतबारीका छेउको आली वा डिल; जग्गा–जमिनको साँध–सिमाना । ४. खर–परालको कल्ली वा मुठो । ५. पराल आदिका डोरीको पोयो । ६. सुर्तीको जगटा । ७. पातको मुठो । ८. केटाकेटीले सिन्कौली खेल्दा सिन्को लुकाउने बालुवा वा धूलाको थुप्रो । (. एउटै पारी बाटिने कपालको चुल्ठो । ~ चुल्ठो— ना॰ केश, धागो आदिको बटारिएको डोरो ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: