आँठ

Wiktionaryबाट

आँठ

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰ अन्त्रे शरीरका करबको जोर्नी; करब र मेरुदण्डका बीचको सन्धिस्थल । ~ अठिबर/अठिङ्गर— ना॰ १. शरीरका अङ्ग–उपाङ्गहरूको सन्धिस्थल; हाडहरूको जोर्नी । २. कुनै वस्तु वा जीवका शरीरका दुई भागको सन्धिस्थल । — काँठ— ना॰ १. शरीरका अङ्ग–उपाङ्गको जोर्नी वा सन्धिस्थल । २. कुनै वस्तुहरू जोडिएको भाग । ३. काँठवरपरको भाग ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=आँठ&oldid=45614" बाट अनुप्रेषित