आँट्–नु
स्वरूप
आँट्–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [आँट + नु] १. मनले उत्साहपूर्वक कुनै काम गर्ने सुरसार गर्नु; काम–कुराको चेष्टा गर्नु । २. साहस गर्नु; हिम्मत गर्नु । ३. कामको आरम्भ गर्नु; थाल्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: