आँख्ले
स्वरूप
आँख्ले
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [आँख्लो + ऐ १. आँख्लैआँख्ला भएको; धेरै आँखा भएको । २. ठूलठूला र बाहिर निस्केका आँखा भएको; बल्ड्याङ्ग्रे । ~ झार— ना॰ आँख्लैआँख्ला हुने एक प्रकारको झार ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: