आँखी

Wiktionaryबाट

आँखी

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [आँखो + ई] हेर्ने इन्द्रिय; दृष्टि; आँखो । २. ईर्ष्यायुक्त हेराइ; कुदृष्टि । ३. अर्घेलो । ~ गेडी— ना॰ १. आँखाको गेडो; अक्षिगोलक । २. रातीगेडी; लालगेडी । ~ झ्याल— ना॰ गाईका आँखाका बान्कीको वा साना–साना प्वाल भएको झ्याल; गवाक्ष । — तरे— ना॰ हे॰ आँखातरुवा । ~ भु्यँ— ना॰ आँखामाथिको र निधारभन्दा मुनिको डिल र त्यहाँ उम्रने तेर्सो रौँको रेखा । — भौँ— ना॰ आँखीभु्यँ ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: