आँकुरो
स्वरूप
आँकुरो
नाम
ना॰ [सं॰ अङ्कुरे १. रूखका हाँगामा पलाएको टुसो; भर्खर निस्कन लागेको पात; टुसा; मुनु; पिपिरो; चिउलो; अङ्कुर । २. गँहुबारीमा हुने एक प्रकारको लहरे झार; कुटुलीकोसाको बोट । ३. आँकुरी ।
"https://ne.wiktionary.org/w/index.php?title=आँकुरो&oldid=45589" बाट अनुप्रेषित