अॠणी

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

ॠण नभएको; बाँकी बगौतो नभएको

उदाहरण[सम्पादन गर्नुहोस्]

सबै ॠण तिरेर यसपालि छिमेकी पनि अॠणी भयो ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: Debtless