सामग्रीमा जानुहोस्

अहस्तक्षेप

Wiktionaryबाट

अहस्तक्षेप

नाम

ना॰ [सं॰] हस्तक्षेपको अभाव, कसैको हस्तक्षेप नभएको स्थिति । ~ नीति— ना॰ अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार एक देशको भित्री मामला र व्यापार आदिमा अर्को देशले हस्तक्षेप नगर्ने सिद्धान्त ।

  1. अङ्ग्रेजी: