अहर्निश
स्वरूप
अहर्निश
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [सं॰] १. रातदिन; चौबीसै घण्टा; अहोरात्र; रातोदिन । २. सधैँ; नित्य ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: