अहम्
स्वरूप
अहम्
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]सर्व॰ [सं॰] १. म । ना॰ २. गर्व; अहङ्कार । — बाज— वि॰ अहङ्कारी; घमन्डी । > अहमत्या्यँ— ना॰ १. 'मै हुँ' भन्ने भाव; अभिमान । २. गम्क्याहट; मात । अहम्भाव/अहम्मन्यता— ना॰ हे॰ अहङ्कार । — सबाल— ना॰ महत्त्वपूर्ण सबाल वा प्रश्न ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: