अहम

Wiktionaryबाट
Jump to navigation Jump to search

अहम् - सर्व०: [सं०]

अर्थ[सम्पादन]

  • गर्व;
  • अहङ्कार।

अनुवाद[सम्पादन]

  • Ego-अंग्रेजी अर्थ

प्रयोग[सम्पादन]

  • हाल सबै मानिस भित्र केही न केही रूपमा अहम हुने गर्दछ ।

बाह्य कडी[सम्पादन]

नेपाली शब्दकोश