अस्वस्थ
स्वरूप
अस्वस्थ
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. स्वस्थ नभएको; बिरामी; रोगी; मदौरु; चिन्तित । २. दुर्बल; निर्बल; कमजोर । — ता— ना॰ अस्वस्थ हुनाको भाव वा अवस्था ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: