अस्मान
स्वरूप
अस्मान
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [फा॰ आस्माने धेरै माथिको ठाउँ; आकाश; नभ; टुप्पो । > अस्मानी— ना॰ १. आकाशको जस्तो फिक्का नीलो रब; अकासे रब । २. प्राचीन कालमा पश्चिम नेपालको पहाडी भेगमा घरको धुरी नै पिच्छे लाग्ने एक प्रकारको तिरो वा रकम । वि॰ ३. अकासे रबको; आकाशको जस्तो रब हुने । ४. आस्मान वा आकाशसम्बन्धी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: