अस्पृश्य
स्वरूप
अस्पृश्य
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. छुन–समात्न नहुने; कुनै रोगव्याध आदिका कारणले स्पर्श गर्न नहुने । २. अछूत । — ता— ना॰ अस्पृश्य हुनाको स्थिति वा परिस्थिति; छुन नहुनाको भाव वा अवस्था ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: