अस्पष्टता

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

असङ्खेय नाम

अर्थ[सम्पादन]

स्पष्ट नभएको अवस्था

उदाहरण[सम्पादन]

१. राजनीतिक पार्टीमा हिजो पनि कुनै अस्पष्टता थिएन।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: Unclear