अस्तु१

Wiktionaryबाट

अस्तु१

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

अव्यय

अर्थ[सम्पादन गर्नुहोस्]

अव्य॰ [सं॰] १. कुनै कामकुराका प्रसङ्गमा आउने स्वीकृतिसूचक शब्द; होस् । २. जे जस्तो छ त्यही रहोस् । ३. ठीक; राम्रो; बेस ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: