सामग्रीमा जानुहोस्

अस्तित्वविहीन

Wiktionaryबाट

विशेषण

अस्तित्व नभएको

१. आज ती सबै अस्तित्वविहीन भएका छन्।

२. चिकित्सकहरूले अस्तित्वविहीन अवस्थाको सामना गर्दा कस्तो अनुभव हुन्छ भन्ने पत्ता लगाउन चाहेका छन्।

  1. अंग्रेजी: