अस्तित्व
स्वरूप
अस्तित्व
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] कुनै वस्तुको हुनाको भाव वा अवस्था; सत्ता; विद्यमानता । — वाद— ना॰ जगत् र जीवनको विसङ्गतिको बोध गर्दै व्यक्तिको स्वतन्त्र निर्णय र वरण तथा उत्तरदायित्वलाई सकार्ने अनि मनुष्यजीवनको अस्तित्वमाथि चिन्तन गर्ने र उसको जन्म, मृत्यु, कुण्ठा, सन्त्रास आदिमा सही अर्थ खोज्ने दार्शनिक वा साहित्यिक मान्यता; मानिसलाई स्वतन्त्र प्राणीका रूपमा हेर्दै अस्तित्वलाई तत्त्वको पूर्वगामीका रूपमा सकार्ने, बितीय विश्वयुद्धपछि बढी प्रचारित एक साहित्यिक वाद वा सिद्धान्त ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: