अस्तव्यस्त
स्वरूप
अस्तव्यस्त
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. लथालिङ्ग परेको; छ्यान्नब्यान्न भएको; अलपत्र परेको । २. रोग, चिन्ता, हैरानी इत्यादिले छटपटाएको; खटपटिएको; आकुलव्याकुल । ३. अशान्त अवस्थामा परेको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: