असुन्दर
स्वरूप
असुन्दर
विशेषण
वि॰ [सं॰] १. सुन्दर नभएको; नराम्रो; हिस्िघ् नपरेको; छाँटकाँट नमिलेको; भद्दा । २. वाच्यार्थभन्दा पनि कम चमत्कार दिने अर्थ बुझाउने गुणीभूत व्यङ्ग्यको एक भेद रू
"https://ne.wiktionary.org/w/index.php?title=असुन्दर&oldid=45497" बाट अनुप्रेषित