असीम
विशेषण
वि॰ [सं॰] १. सीमा नभएको; हदबन्दी नभएको; बेहदको । २. ज्यादा; अपार । ३. कुनै कुराले पनि आँक्न नसकिने ।