असावधान
स्वरूप
असावधान
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] सावधान नभएको; होसियार नभएको; लापर्बाही गर्ने; सतर्क नभएको । > असावधानी— ना॰ सावधानहीनता; बेहोसीपन ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: