असामी

Wiktionaryबाट

असामी

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [अ॰ आसामी] १. साहूसित रिन लिने मानिस; कर्जा लिने मानिस; कर्जदार । २. रिन लिने–दिने काम । ३. स्याहा, स्रेस्ता, लेख आदिमा महल छुट्ट्याई तल लेखिने कलम ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: