सामग्रीमा जानुहोस्

असाध्य

Wiktionaryबाट

असाध्य

नाम

वि॰ [सं॰] १. साध्य नभएको; जति उपाय गरे पनि पार नलाग्ने; उपाय नलाग्ने । २. ज्यादा; धेरै; अति । ~ साधन— ना॰ कठिन एवं गाह्रो कार्य सम्पन्न गर्ने वस्तु वा सरसामान ।

  1. अङ्ग्रेजी: incurable; Impossible