असाधारण
स्वरूप
असाधारण
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. साधारण नभएको; सामान्यभन्दा भिन्न; विशिष्ट । २. अनौठो; विलक्षण; अपूर्व । — ता— ना॰ साधारणताको अभाव; असामान्यता । ~ बिदा— ना॰ सरकारी वा अरू कर्मचारीले सबै किसिमका बिदा भुक्तान गरिसकेपछि फेरि चाहिएमा विशेष रूपले पाउने बेतलबी बिदा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: