असहयोग

Wiktionaryबाट

असहयोग

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] सहयोगको अभाव; असहायता; सहयोगहीनता; सहयोग नगर्नाको स्थिति । — वाद— ना॰ असहयोगबारा सरकारलाई प्रभाव पार्ने सिद्धान्त; सरकारलाई सहयोग नगर्ने सिद्धान्त । — वादी— वि॰ असहयोगवादलाई मान्ने; असहयोगवादको अनुयायी । > असहयोगी— वि॰ सहयोग नगर्ने ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: