असल
स्वरूप
असल
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नाम
अर्थ
[सम्पादन]वि॰ [अ॰] १. राम्रो; वेस; बढिया; उम्दा; उत्तम । २. मिसावट नभएको; शुद्ध । ३. उच्च; श्रेष्ठ; उत्कृष्ट । > असला— ना॰ असल जातको माछो; हिमाली खोला एवं नदीमा हुने सेतो र टल्कने ससानो खालको माछो । असलियत— ना॰ १. यथार्थता; वास्तविकता; सत्यता । २. मूल तत्त्व; सार ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: excellent; good