असमर्थ
स्वरूप
असमर्थ
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. बल वा शक्ति नभएको; समर्थ नभएको; बर्गतबुताविनाको; असक । २. लायक नभएको; अयोग्य । — ता— ना॰ सामर्थ्य नहुनाको भाव; सामर्थ्यहीनता; दुर्बलता ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: