असभ्य
स्वरूप
असभ्य
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. सभ्य नभएको; राम्रो व्यवहार गर्न नजान्ने । २. गँवार; पाखे; कोर्काली; पार्कोटे; कुनाली; जङ्गली । — ता— ना॰ सभ्यताको अभाव; पाखेपन; ग्वाँजेपन; पार्कोटे चाल ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: