असत्य

Wiktionaryबाट

असत्य

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. सत्यता नहुनाको भाव वा स्थिति । वि॰ २. सत्यता नभएको; झूटो । — ता— ना॰ सत्यताको अभाव; झूटोपना । — वादी— वि॰ असत्य वा झूटो बोल्ने; मिथ्यावादी; फट्या्यँ कुरा गर्ने वा बोल्ने ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: