सामग्रीमा जानुहोस्

असङ्गति

Wiktionaryबाट

असङ्गति

नाम

ना॰ १. सङ्गतिको अभाव; सिलसिला नमिलेको स्थिति । २. उपयुक्त नहुनाको स्थिति वा अवस्था; अनुपयुक्तता । ३. उचित नभएको स्थिति; अनौचित्य । ४. साहित्यमा कार्य र कारण एकै ठाउँमा रहनुपर्ने कुरा बेग्लाबेग्लै ठाउँमा रहँदा पर्ने एक अलङ्कार ।

  1. अङ्ग्रेजी: