असङ्ग
विशेषण
वि॰ [सं॰] विषयवासना वा सांसारिक प्रपञ्चबाट अलग रहेको; अनासक्त; व्यावहारिक झमेलाबाट पर रहेको ।